ब्युटी न्युज नेपाल
काठमाडौं, १८ असोज
बिदेशमा रहेका कलाकारहरु एकिकृत भएको संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) दुई वर्षपछि फेरी यसपटक काठमाडौंमा फिल्म अवार्ड गर्ने भएको छ । दशैं र तिहारको बीचमा एनआरएनको सम्मेलन काठमाडौंमा हुने भएकाले यही १४ अक्टोबर २०१९ तथा २७ असोज २०७६ मा काठमाडौंमा चलचित्र सम्बन्धि छैठौं संस्करण ’छैठौं इनास अवार्ड’ गरिने भएको छ । या अवार्डको लागि निर्णायक समितिबाट विभिन्न ११ विधाहरुमा उत्कृष्ट तीनको छनौट गरिएको छ ।
छैटौं इनास अवार्ड २०७६ को उत्कृष्ठ ३ मा परेका चलचित्रहरु
१. उत्कृष्ट चलचित्र
बुलबुल
प्रसाद
गोपी
२. उत्कृष्ट निर्देशक
विनोद पौडेल – बुलबुल
दिनेश राउत – प्रसाद
दिपेन्द्र लामा – गोपी
३. उत्कृष्ट अभिनेता
विपिन कार्की – प्रसाद
विपिन कार्की – गोपी
सलिनमान बाँनिया – यात्रा
४. उत्कृष्ट अभिनेत्री
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
मेनका प्रधान – साहिली
स्वस्तीमा खड्का –बुलबुल
५. उत्कृष्ट लेखन
सुशील पौडेल – प्रसाद
दिपेन्द्र लामा – गोपी
विनोद पौडेल – बुलबुल
६. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ – साहिली
बनिष शाह÷भुपेन्द्र अधिकारी – छक्का पञ्जा ३
अनिमेष सापकोटा – बुलबुल
७. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
संजय लामा – यात्रा
शैलेन्द्र डी. कार्की –इन्टु मिन्टु लन्डनमा
८. संगीत
दिपक शर्मा – छक्का पञ्जा ३ – फनफनी घुमेर
सुवास भुषाल – प्रसाद – लैलै बरै
हर्कुलस बस्नेत – इन्टु मिन्टु लण्डनमा – चाहाना मनको
९. गायन (पुरुष)
केतन क्षेत्री –प्रसाद – लैलै
हकुलश बस्नेत –इन्टुमिन्टु लण्डनमा – उडायो हावाले
प्रताप दाश –रोज – फुल होइन काँडा
१०. गायन (महिला)
प्रविशा अधिकारी –रोज – फूल होइन काँडा
निकिता थापा –इन्टुमिन्टु लण्डनमा – उडायो हावाले
मेलिना राई –सुश्री सम्पत्ति – हुकुम बक्सियोस्
११. नृत्य निर्देशन
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न
कविराज गहतराज – छक्का पञ्जा ३ – औंठी बैना
गम्भीर विष्ट – सुश्री सम्पत्ति – रुकुम बक्सियोस्