दशौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८०को उत्कृष्ट मनोनयन


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ भदौ

तीजको परम्परालाई कायम राख्दै छायाँछबि क्रियसनले दशौं छायाँछबि तीज म्युजिक अवार्ड –०८० को आयोजना गर्न लागेको छ । अवार्डको मनोनयन आईतबार सार्वजनिक गरिएको छ । बिगत एक दशक भन्दा लामो समयदेखि यो अवार्ड हुँदै आएको र अवार्डले तीज गीत संगीतको उच्च सम्मान हुँदै आएको आयोजक संस्था छायाँछबि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । अवार्डको मनोनयन यस प्रकारको छ ।

तीज गीत एरेन्जर
१. विपीन आचार्य – स्वामी ज्यू
२. राजीव शाह – भन्छन् स्वामीले
३. कृष्ण के.सी – हेर त साइली
४. रमेश सेन्चुरी – मन्दिरमा गजुर
५. कर्साङ लामा – तीज बबाल

तीज गीत मिक्सिङ
१. नरेन्द्र वियोगी – नाँच्ने बरीलै
२. प्रकाश खरेल – यो तीजमा नजाने माइती
३. कुमार राना – अरिकैको दासी बरीलै
४. पवन विश्व – पिरलो
५. खड्ग बाजुराली – मन्दिरमा गजुर

तीज गीत भिडियो छाँयाकार
१. नवराज उप्रेती – पियारी
२. मुकेश हुमागाईं – आयो तीज आयो
३ दिनेश पराजुली – यो तीजमा नजाने माइती
४. प्रेम लामा – तीज बबाल
५. राजेश घिमिरे – मन्दिरमा गजुर

तीज गीत भिडियो सम्पादक
१. वन्दे प्रसाद – बालापनको तीज
२. विनोद बम – स्वर्गकी परी
३. मनिष पन्थ – मायाको नजरमा
४. टेकेन्द्र शाह – मन्दिर गजुर
५. प्रविन भट्ट – पियारी

तीज गीत मोडल (पुरुष)
१. प्रकाश सोनी – तीज आयो स्वामी राजा
२. सुमन पौडेल÷शाहिर क्षेत्री – मायाको नजरमा
३. विमल अधिकारी – मन्दिरमा गजुर
४. दुर्गेश थापा – साडी जापानी
५. किरण के.सी÷पुष्प खड्का – तीजमा नाँच्न हिडिन्छ

दोहोरी तीज गीत मोडल
१. चिजा पुन – मायाको नजरमा
२. सम्झना बुढाथोकी – साडी जापानी
३. अंकिता नेपाल – जुग जाने पिरती
४. अनु पराजुली – छोरी २
५. टीका जैसी – जमाना अन्सारै

तीज दोहोरी गीत शब्द
१. जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
२. हरि उप्रेती – तीजै आयो
३. सन्तोष के.सी – आमा २
४. प्रकाश शाही – पशुपतिमा जलहरी
५. अमर विरही गुरुङ – जुग जाने पिरती

तीज दोहोरी गीत लय
१. नन्दुु परियार – साडी जापानी
२. सिता के.सी – लै बरी लै
३. जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
४. सन्तोष के.सी – आमा २
५. प्रकाश शाही – पशुपतिमा जलहरी

तीज दोहोरी गीत गायक
१. सूर्य खड्का – साडी जापानी
२. आलिफ खान – अब त चाहियो काठमाण्डौमा घर
३. सन्तोष शर्मा आचार्य – चाँदीको बाला
४. विजय गुरुङ – तीजै आयो
५. वि.वी पौडेल क्षेत्री – मायाको नजरमा

तीज दोहोरी गीत गायिका
१. दुर्गा नेपाल – जुग जाने पिरती
२. शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
३. सिता के.सी – लै बरी लै
४. तृप्ति खड्का – तीजै आयो
५. सुनिता बुढा – मायाको नजरमा

तीज गीत नव गायन
१. वर्षा शर्मा – नाँच्ने बरीलै
२. सुनिता भट्टराई – तीज बबाल
३. रत्न शोभा महर्जन – टिका चुरी नौ गेडी

तीज गीत युगल मोडल
१. इशा आङदेम्बे÷विना राउत – चाँहिदैन मलाई
२. दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
३. तेजुला खतिवडा÷सलिना श्रेष्ठ – पाउजु बजाउँदै
४. दुर्गा भट्ट÷अञ्जु सुनार – स्वामी ज्यू
५. दीपाश्री निरौला÷रेजिना उप्रेती – यो तीजमा नजाने माइती

तीज गीत युगल गायन
१. अन्जु श्रेष्ठ÷बीना भट्टराई – तीजको लहर
२. पूर्णकला वि.सी÷टीका पुन – अरिकैको दासी बरीलै
३. नीशा क्षेत्री÷समिक्षा अधिकारी – साडी जापानी
४. सहिमा श्रेष्ठ÷बसन्ता प्रकृति – पाउजु बजाउंदै
५. सुजाता के.सी÷समिक्षा अधिकारी – तीजमा नाँच्न हिंडिन्छ

तीज गीत नृत्य निर्देशन
१. कृष्ण रसाल – नाँच्ने बरीलै
२. विजय रुम्बा – तीजका भाका उहिलेका
३. केशव भट्ट – बालापनको तीज
४. शिवजी क्षेत्री – हिँउचुली हेरीहेरी
५. सन्तोष पुमा राई – नाँचेको नाँचै गर्ने हो

तीज गीत भिडियो निर्देशन
१. जि.वी आग्री – स्वामी ज्यू
२. मोहन मगर – चाँहिदैन मलाई
३. गम्भीर विष्ट – यो तीजमा नजाने माइती
४. अभिषेक वाग्ले –बरीलै माइतीकै
५. सुमन सागर जंग के.सी – छोरीको कर्म

मौलिक तीज गीत मोडल
१. उषा उप्रेती – मन्दिरमा गजुर
२. सुप्रिमा थापा – बालापनको तीज
३. प्रिया रिजाल – बबाल तीज
४. लक्ष्मी जोशी – पियारी
५. हिसीला महर्जन – टिका चुरी नौ गेडी

उत्कृष्ट तीज गीत शब्द
१. कमला बोहरा खत्री – परदेशी चेलीको तीज
२. रुची घिमिरे – स्वामी ज्यू
३. अमर वान्तु – पाउजु बजाउँदै
४. वसन्त योगी – कल्ले खायो दर
५. प्रेम सापकोटा – छैन मलाई सुख

उत्कृष्ट मौलिक तीज गीत शब्द
१. राधिका अधिकारी – माइती देशको घाउ
२. कस्तुप पन्त – मन्दिरमा गजुर
३. गणेश सुवेदी – भन्छन् स्वामीले
४. भगवति त्रिपाठी – तीजका भाका उहिलेका
५. राजनराज सिवाकोटी –नाँचेको नाँचै गर्ने हो

तीज गीत लय
१. रमेश पाठक – नाँच्ने बरीलै
२. सिता के.सी – हेर त साइली
३. सिर्जना खत्री हाउडेमाया – पिरलो
४. राजनराज सिवाकोटी – नाँचेको नाँचै गर्ने हो
५. तारावीर पाण्डे – भन्छन् स्वामीले

मौलिक तीज गीत लय
१. ववीना भट्टराई – बालापनको तीज
२. विपी वाग्ले – बरिलै माइतीको
३. विपीन आचार्य – तीजका भाका उहिलेका
४. टेकेन्द्र नेपाली – लहरै आयो
५. दीपक शर्मा – पियारी

तीज गीत गायिका
१. मञ्जु थापा – यो तीजमा नजाने माइती
२. रुची घिमिरे – स्वामी ज्यू
३. सिर्जना खत्री हाउडेमाया – पिरलो
४. जुना श्रीस मगर – माइती घरको
५. शोभा के.सी – परदेशमा हाम्रो

मौलिक तीज गीत गायिका
१. सिता के.सी – हेर त साइली
२. सुनिता दुलाल – पियारी
३. मिलन नेवार – नाँचेको नाँचै गर्ने हो
४. रेखा शाह – लहरै आयो
५. गंगा गौतम आचार्य – छोरीको कर्म