ब्युटी न्युज नेपाल
काठमाडौ, २५ चैत
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, रोज सिप बिकास तालिम केन्द्र र विलक्षण क्रियसनको सँयुक्त आयोजनामा काठमाडौंका राष्ट्रिय नाचघरमा ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९, सिजन–२’ को अन्तिम प्रतिस्पर्धा हुँदैछ । यो प्रतियोगितामा २५ जना ब्युटिसियन प्रतियोगी छन् । ती २५ जना प्रतियोगीहरुलाई तस्बिरमा यहाँ प्रस्तुत गरिएको छ ।
प्रतियोगी नं. – १
सरस्वती न्यौपाने
प्रतियोगी नं. – २
हिमा अबस्थी
प्रतियोगी नं. – ३
विनिता भट्ट ढकाल
प्रतियोगी नं. – ४
सिमा श्रेष्ठ
प्रतियोगी नं. – ५
समिता महर्जन
प्रतियोगी नं. – ६
कल्पना खड्का
प्रतियोगी नं. – ७
बिजेता प्रजापति श्रेष्ठ
प्रतियोगी नं. – ८
सरु जोशी
प्रतियोगी नं. – ९
निकिता कुसुवार
प्रतियोगी नं. – १०
मुना श्रेष्ठ
प्रतियोगी नं. – ११
कविता लामा
प्रतियोगी नं. – १२
जमुना पनेरु
प्रतियोगी नं. – १३
बिर्जा खड्का
प्रतियोगी नं. – १४
शारदा राहु मगर
प्रतियोगी नं. – १५
रुपा बस्नेत
प्रतियोगी नं. – १६
इमिका श्रेष्ठ
प्रतियोगी नं. – १७
मनिता बस्नेत
प्रतियोगी नं. – १८
मिना कुमारी
प्रतियोगी नं. – १९
शर्मिला गुरुङ
प्रतियोगी नं. – २०
सुरती बराल
प्रतियोगी नं. – २१
श्रीदेबी महर्जन
प्रतियोगी नं. – २२
सबिना महर्जन
प्रतियोगी नं. – २३
हिमला पुन
प्रतियोगी नं. – २४
साबित्री तामाङ
प्रतियोगी नं. – २५
रशा अधिकारी
तस्बिरहरु ः महेश प्रधान