डि एस् ए स्टार २०२४ सिजन–१४ सम्पन्न, बिजेताहरुको सुची


ब्युटी न्युज नेपाल
काठमाडौंँ, २० भदौ

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा बुधबार काठमाडौंमा डि एस् ए स्टार २०२४ सिजन– १४ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका निर्णायकमा लोकप्रिय संगीतकार दिपक शर्मा, साउथ वेस्टर्न कलेजका प्रोग्राम कोडिनेटर राजेन्द्र लामिछाने, हर्लिक नेपालका कन्ट्री हेड युनिलिभर इन्टरनेशलनका नेपाल प्रमुख आशिस अग्रवाल, म्युजिक भिडियो निर्देशक बिक्रम चौहान, गायिकाहरु सुमित्रा कोइराला र रितु कंडेल थिए ।

प्रतियोगी बालबालिकाहरुलाई फाईनलमा उतार्नु अघि भ्याली पब्लिक स्कुल भँगालमा तालिम डेढ महिना दिइएको थियो । प्रतियोगितामा जुनियर र सिनियर गरेर नृत्य, अभिनय र गायन विधामा १८० जना बाल बालिकाहरु सहभागी थिए ।

कार्यक्रममा परिवर्तन इभेन्ट हाउसकी सिईओ सोनिया जिआरले कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस किसिमको कार्यक्रमबाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने बताईन् । यो प्रतियोगिताको बिजेताहरु यस प्रकार छन् ।

Mini Dancing Star
Winner : Adishu Thapa
1st runner up : Girvani Shah
2nd runner up : Subashini Bhattarai
3rd runner up : Aarshi Bhandari
4th runner up : Lizian Sherpa

Mini Singing Star
Anshuman Khatri

Junior Dancing Star
Winner : Clara Shrestha
1st runner up : David Tamang
2nd runner up : Ritika Giri
3rd runner up : Elvis Tamang
4th runner up : Vision Bikram Shah
5th runner up : Pragya Khanal
6th runner up : Ishani Gautam

junior Singing Star
Winner : Minky Sherpa
1st runner up : Aayush Shahi Thakuri
2nd runner up : Abinaya Shrestha

Junior Acting Star
Winner :Chheden Lama
1st runner up : Bigesh Ghimire
2nd runner up : Aagya Shahi

Pre-Teen Dancing Star
Winner : Kesang Lhamu Lama
1st runner up : Ishani Kulung
2nd runner up : Aashika Khadka
3rd runner up : Pramish Sunuwar
4th runner up : Smriti Khadka
5th runner up : Yumika Tamang
6th runner up : Shreya Shrestha

Pre-teen Singing Star
Winner : Angel Shrestha
1st runner up : Jebisha Shrestha
2nd runner up : Aayusha Kulung
3rd runner up : Kashumi Lama

Pre-Teen Acting Star
Winner : Ishant Kanuje
1st runner up : Aaliya Pathak
2nd runner up : Saugat Thapa
3rd runner up : Pragya Thapa