ब्युटी न्युज नेपाल
काठमाडौं, १२ साउन
दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड यही महिनाको अन्तिममा हुने भएको छ । यो अवार्डका लागि प्राप्त गीत संगीतबाट उत्कृष्ट मनोनयन सूची सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३८ विधामा यो अवार्डको मनोनयन सूची सार्वजनिक गरिएको आयोजक संस्थाका अध्यक्ष सूर्य चन्दले जानकारी गराएका छन् ।
यस अवार्ड गत वर्षदेखि गीतसंगीत, चलचित्र, खेल, टुरिजम, कमेडी, सौन्दर्य व्यवसाय लगायतका विविध क्षेत्रलाई समावेश गर्दै आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएकोछ ।
अवार्डको मनोनयन सूची यस प्रकार रहेको छ ।
उत्कृष्ट राष्ट्रिय भावको गीत
१. विजय कट्टेल- यो देश
२. विदुर खड्का- ए गाउँले
३. पूजा मारिया- हातमा हात मिलाई
४. कल्पना आङबुहाङ – हामी नेपाली हामी गोर्खाली
५. प्रेम सेन्चुरी- हे जननी फेरि बुद्ध जन्माइदेउ
उत्कृष्ट राष्ट्रिय भावको भिडियोतर्फ
१. सन्तकुमार राई- हामी नेपाली हामी गोर्खाली
२. रोमियन लिम्बु- हामी नेपाली हामी गोर्खाली
३. ध्रुव दत्त- हामी नेपाली हामी गोर्खाली
४. रोशनी केसी- त्यही सच्चा नेपाली
उत्कृष्ट पप गायिका
१. अस्मिता अधिकारी- सुन सानो कथा
२. रुचि घिमिरे- गालैको कोठी
३. बयान बुढा मगर- माया लै लै लै
उत्कृष्ट पप गायक
१. मदन केसी- माया लै लै लै
२. विनोद ढकाल- सुन सानो कथा
३. मानसराज- लैलै राजकुमारी
४. समीर आचार्य- झम्के माया
उत्कृष्ट पप गीतकार
१. अमर वान्तु- शिल्की कपाल
२. सञ्जयविक्रम शाह- तिमी उता पारी
३. मानसराज- लैलै राजकुमारी
४. सुरेश राना- दुईटा मुटु
उत्कृष्ट लोकदोहोरी गायक
१. टेक अधिकारी- ओइ सानी
२. युवराज मगर- गोरखपुरे रेलैमा
३. सागर विरही- फूल रसैले
४. वसन्त लम्साल- डाँफे चरी
५. सिताराम परियार- चल्यो बतास
६. कुशल वि.क.- कर्मै रोगी छ
७. सचिन भट्टराई -चोली ढाकाले
उत्कृष्ट लोकदोहोरी गायिका
१. दुर्गा सापकोटा- नैना रेशम
२. सुमित्रा कोइराला- झुम्के फूली
३. विन्दु बिसी- पागलै भाको छु
४. सबिना बुढा- सम्झना मनैमा
५. चन्दा अर्याल- करिमैको दोष
उत्कृष्ट लोकदोहोरी शब्द
१. सुमन ढकाल- चकचके माया
२. आभाष सेन्चुरी- जाडो भए पछ्यौरी तान
३. राम गोपाली- आँखा रैछ नशालु
४. निरोज भट्ट- चोली ढाकैले
५. लक्ष्मण विश्वकर्मा- आँखाको कसिङ्गर
उत्कृष्ट लोकदोहोरी संगीत
१. बादल घिमिरे- अग्लो तारेभिर
२. रविन लामिछाने- शीरफूल शिरैमा
३. अर्जुन सापकोटा- मुटु रेटिन्छ
४. ईश्वर सिंह- चाँदनी
५. चेतन गोतामे- लौरी बेतैको
६. नवीन परियार- डिम्पल गालैमा
उत्कृष्ट डायस्पोरा गायक
१. सूर्य खड्का- नैना रेशम
२. दिपक वसन्त कार्की- हिरो हिरोनि
३. प्रेम सापकोटा सोनु- टोपी शिरको
४. रामकृष्ण बम मल्ल – टेकमाया
लोकदोहोरी एरेन्जर
१. राकेश सोनी- चिनी हालेको
२. महेन्द्र भण्डारी- माया दिएर
३. विश्वास नेपाल- नैना रेशम
४. सुनिल परियार- चौका दाउ
५. सन्तोष सुनाम- घिन कि पाकनी
६. साहिल गायक – किन होर
उत्कृष्ट लोकदोहोरी नवगायक
१. यज्ञ वि.क.- मायालाई पुरस्कार
२. प्रकाश पराजुली- खै त हाँसेको
३. राजन सुवेदी- रानीवनमा फूल
४. ईश्वर पाण्डे- चौतारीमा पिपुल वर
५. ओम सेन्चुरी- ए मेरो बाबा
६. सुनिल नेपाली- चिनी हालेको
७. देव बहादुर परियार- आँखा आँखैमा
८. केशव रिजाल- चाँदनी
उत्कृष्ट लोकदोहोरी नवगायिका
१. सुनिता नेपाली- धोका
२. विष्णु वि.क.- फूल्यो लालुपाते
३. मेनुका परियार- चल्यो बतास
४. प्रतिक्षा ढकाल- खोली बगर
५. सन्ध्या परियार- पिरती छुटाएँ
६. शर्मिला रायमाझी- मुटुको टुकुरी
उत्कृष्ट लोकदोहोरी बालप्रतिभा
१. पूजा देवकोटा- धरान बाकि छ
२. कमला घिमिरे- चिया छानेको
३. आयुषा गौतम- फूली नाकैमा
४. सुप्रिम मल्ल- धरान बाकि छ
उत्कृष्ट लोकदोहोरी भिडियो मोडल पुरुष
१. रमेशबाबु थापा- गोरखपुर रेलैमा
२. अभिषेक खड्का- राजकुमारी
३. सुमन परियार- सम्झना
४. नारायण ढकाल- मन चोर्ने मायालु
५. गोविन्द विवश- भैंसी गोठैमा
६. जोन बम- डिम्पल गालैमा
उत्कृष्ट लोकदोहोरी भिडियो मोडल महिला
१. विष्णु डेंगा मगर- गोरखपुरे रेलैमा
२. बबिता गुरुङ- कुँडुले
३. सुमित्रा गुरुङ- सिरानचोके चेली
४. सोनाम गुरुङ- तिम्रो रुपैले
५. स्मृति मगर- सम्झना
लोकदोहोरी नवमोडल पुरुष
१. ईश्वर बाबु- म रोएको सुन्छौ होला र
२. साहिर केसी- अमिलो साँधेको
३. अमृत गौतम- बैंश सापटी
४. मुकु सुवेदी- पुग्यो उमेर
उत्कृष्ट लोकदोहोरी नवमोडल महिला
१. समिक्षा भुजेल- सिरानी च्याप्दै
२. जस्मिना कार्की- दुई थोपा आँसु
३. शिला क्षेत्री- आजीवन
४. यमुना रसाल- मायालाई पुरष्कार
उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक
१. निशान बानियाँ- मैले धोका दिएँ
२. चित्र मास्की मगर- उही खोलीमा पानी–२
३. रविन शाह- धोका दिन्छौ कि
४. जेरी भण्डारी- राजकुमारी
उत्कृष्ट काठे गीत
१. सन्तोष गिरी- तिम्रो रुपैले
२. राम स्याङ्तान- हितैको दौंतरी
३. संगीता तिमिल्सिना- पानी मिठो
उत्कृष्ट भाषाभाषीको गीत
१. रुद्रसेन विश्वकर्मा- आओ बैठ भट्टभटियापे
२. लक्ष्मी तामाङ- चाइना जुत्ता
३. दिपक नेपाली- धाय म फु तः
४. गणेश गुरुङ- ङै ङ्योल्स्यो रानी
५. भिमु गुरुङ- ङै ङ्योल्स्यो रानी
६. सोनी राजभण्डारी- जिगु मन स्वाँ या
७. रेनु मोक्तान- आप्पाको छोरा
उत्कृष्ट आधुनिक भिडियो मोडल महिला
१. जिसु कोइराला- तिमीलाई मेरो आफ्नो बन्न
२. कृतिसा केसी- पीडा
३. सुजाता पाण्डे- मेरो पाउजु
४. स्वस्तिका खड्का- बाँचुन्जेली
५. अलिशा शर्मा- माया पिरिम
६. शुभेक्षा मगर भारती – कोका कोला फिगर
७. स्मारिका दाहाल- तिमीसँग
८. सरु शिवाकोटी- जाने कुरै नगर
उत्कृष्ट आधुनिक भिडियो मोडल पुरुष
१. भीम खड्का- मेरो जिन्दगिको खास हौ तिमि
२. विकास लामिछाने- तिमीसँग
३. प्रकाश बस्नेत- माया बिना
४. राजरोहन तुम्बाहाम्फे- माया पिरिम
५. दिपेन्द्र सोनाम- चोखो माया
६. डेल्विस दर्शनधारी- मायापिरिम
७. रोविन पोखरेल- चाहन्छु–२
८. रविन्द्र तितुङ लामा- आफ्नो मान्छे
९. सरोज राना प्रजा – कोका कोला फिगर
उत्कृष्ट आधुनिक भिडियो नवमोडल
१. स्माइल धिताल- माया चोखो छ
२. आर.के. परियार- धोका
३. जेएलसन अधिकारी- भन्नुहुन्थ्यो बा’ले
४. समिक्षा अधिकारी- दोष
५. सन्दिपा बाटा- ए ऐना
उत्कृष्ट म्यूजिक भिडियो निर्देशक
१. निशान बानियाँ- तिमीलाई भेट्नु अघि
२. प्रभु गुरुङ- बलेको आगो
३. प्रकाश धिताल- भन्नु हुन्थ्यो बा’ले
४. प्रहिल कार्की- तिम्रो हाँसो
५. राजीव बलामी- सोचि हेर
६. सशान कँडेल- जेनेरेशन
७. केशवराज भट्ट- तिमीसँग
८. तेन्याङ राना सरु -‘छिटको गुन्यू’
उत्कृष्ट आधु्निक एरेन्जर
१. आमोश तामाङ- चाहन्छु–२
२. राजेन्द्र बजगाईं- जाला जोवन
३. विपिन आचार्य- पर्खेर बस
४. कृष्ण केसी- तिमी नबोलेकै राम्रो
उत्कृष्ट आधुनिक गायक
१. तुलसी शिवाकोटी- प्रेमको निशानी
२. डा.रामकृष्ण निरौला- ओइ कमला
३. केशव एस. दाहाल- चौतारीमा बसौं न पियारी
४. राजेन्द्र बुढाथोकी- भन्नु हुन्थ्यो बा’ले
५. थानेश्वर गौतम- बेचेर सपना
६. बशिष्ठ ठकुरी- तिमी जहाँ जहाँ
उत्कृष्ट आधुनिक गायिका
१. रानी शाक्य- धेरै प्रश्न
२. रश्मी राई- सायद मैले सोचें जस्तै
३. अस्मिता परियार- माया पिरिम
४. रचना रिमाल- मेरो तस्विर
५. इन्दिरा भट्टराई- सिंहदरबार झ्यालैमा
६. संगीता तिमिल्सिना- तिमी मेरो वान पिस
७. ईशा कार्की- तिमी र म घुम्न
८. स्मृति शाही- रेलको बाटो
उत्कृष्ट आधुनिक नवप्रतिभा
१. कृष्ण वि.क.- हजुर मुसुक्कै
२. देवराज आचार्य- हाम्री हजुरआमा
३. आयुष्मान विष्ट- पोखरेली नानी
४. राजकुमार सिंह- बलेको आगो
५. सिर्जन त्रिपाठी- फर्क्यौ मायालु
६. पविता शर्मा – तिमीलाई माया गर्छु म
उत्कृष्ट आधुनिक गीतकार
१. पारसमणी बराल- झरेको आँसु
२. रोशन भट्टराई- फूलझैं
३. भुवन पौडेल- हाम्रो माया संसारैमा
४. शेखर कोइराला- म जलेको चिता
५. श्रीभक्त पौडेल- बेचेर सपना
६. सुजन कोइराला- ओई कान्छी
७. सलनय शर्मा- म त तिम्रै हो
८. डा.विष्णु मुर्ति भट्टराई- मेरो तस्वीर
उत्कृष्ट डायस्पोरा गीतकार
१. राजेश शाक्य- धेरै प्रश्न
२. हरि उप्रेती- म डुब्दै गएँ
३. हिराकाजी थापा- के छ खबर
४. विकास विष्ट- मकैको घुँगा
५. दिपा राइ पुन -कहीँ चोट बल्झेको बेला (महिला)
उत्कृष्ट महिला गीतकार आधुनिक
१. प्रभा बर्तौला- छुट्नलाई पो रैछ क्यारे
२. रत्ना गुरुङ- छुट्नु थियो
३. कादम्बरी दाना श्रेष्ठ- झुमझुम
उत्कृष्ट आधुनिक संगीतकार
१.सुभाष चामलिङ- बैंशमा लाको पिरती
२. सुनिल राई- बलेको आगो
३. मंगल वि.क.- पैसा
४. श्रीधर अधिकारी- मेरो तस्विर
५. सुनिल बिसी- उसलाई पाउन
६. नागेन्द्र श्रेष्ठ- के छ खबर
उत्कृष्ट आधुनिक नवगीतकार
१. संगीत गैरे- तिम्रै बोली
२. तारा प्रसाद शर्मा- मेरा हरेक सफलतामा
उत्कृष्ट युगल गायन
१. सहिमा श्रेष्ठ/सन्दिप न्यौपाने- यानीलै
२. मन्जु उपसना/एच बी सुनार- ढाँटे मरिजाम
३. सीता केसी/मदन केसी- वरको शितल छायाँ
४.मेलिना राई/युबराज मगर – कोकाकोला फिगर
उत्कृष्ट कोरियोग्राफर
१. सुरेन्द्र बसेल- हो हो नि माया
२. कमल बहादुर गुरुङ- ङै सर्वे म्रुस्यो
३. काजिस श्रेष्ठ – ओइ कान्छी
उत्कृष्ट छायाँकार
१. कुशल श्रेष्ठ- हामी नेपाली गोर्खा गोर्खाली
२. कमल गुरुङ- ङै सर्वे म्रुस्यो
३. शिवराज भुर्तेल- वन मान्छे
४. सुमन श्रेष्ठ- बलेको आगो
उत्कृष्ट पर्व विशेष गीत
१. बालकृष्ण वाग्ले- राजै (तिजगीत)
२. सपना सापकोटा- हुतिहारा पोइ (तिजगीत)
३. शिवराज भुर्तेल- वनमान्छे
४. रेजिना परियार- फुलेको दारी
उत्कृष्ट कल्चरलत गीत
१. लाली सिंजाली मगर- तिम्रै चर्चा सुनेर (कौडा)
२. रमेश परियार- लमजुङ्गे ठाडो भाका
३. निशा गुरुङ- माया रिमै (झ्याउरे)
४. एलिना गुरुङ- कुँडुले
५. राजेन्द्र खत्री- यानीमाया सुनिमाया
६. एलिजिबा पुन मगर-कोइलि बोलि
उत्कृष्ट कमेडी
१. बेगम नेपाली- गाह्रो छ
२. महादेव त्रिपाठी- हरहर महादेव
३. बल्छी ध्रुवे- हल्का रमाइलो
४. अनुमति नेपाली- हर्के हल्दार
५. राजेन्द्र नेपाली- मुन्द्रेको कमेडी क्लब