ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ
यही २३ असारमा दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७÷०७८ काठमाडौंमा आयोजना हुने भएको छ । कोरोनाको कारण बिगत पाँच वर्षदेखि आयोजना हुन नसकेको यो अवार्डको दुई वटा संस्करण यसपटक आयोजना गर्न लागिएको हो । यी दुबै संस्करणको अवार्डको उत्कृष्ट पाँच मनोनयन सूची यतीबेला आयोजक पक्षले सार्वजनिक गरेको छ । दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ का लागि १६ विधा र तेश्रो जिनियस म्युजिक अवार्ड २०७७÷०७८ का लागि ३७ विधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।
आयोजक संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो । समारोहमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र एक जना कला पत्रकारीता गरिरहेका पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
जिनियस म्यूजिक अवार्ड २०७६ को मनोनयन
१. सर्वोत्कृष्ट शव्द
१ मन्जित पहाडी माली गाई
२ रामचन्द्र बोगटी तिमी मेरो दिलमा
३ सुबास बोगटी झुठो तिम्रो माया
४ शिब पौडेल आशु झारेर
५ नकुल ढकाल चौतरीको बर
२. सर्वोत्कृष्ट लय
१ बसन्त थापा चौतरीको बर
२ प्रसाद लामिछने मिस्री खानेलाई
३ राजकुमार बगर फूल ओइली गयो
४ एकनारायण भण्डारी माकुरी
५ सुजन लम्साल फूल जस्तै
३. सर्वोत्कृष्ट संगीत संयोजन
१ माधब भण्डारी ल्वाङ सुपारी
२ नारायण दङगाल आफ्नो भन्न
३ रामकृष्ण थापा पानी कुवाको
४ अमृत लगुन छोडेर जाने
५ राजु खड्का मेरो मायालाई
४. सर्वोत्कृष्ट गायक
१ आलिफ खान मयुरको कल्की
२ राजु परियार फुली नाकैमा
३ खुमन अधिकारी मेरो साथी
४ कुलेन्द्र बिक लाउछ माया
५ रामजी खांड पानको पत्ता छ
५.सर्वोत्कृष्ट निर्देशक
१ निशान बनिया माकुरी जाल बुनेको
२ दीपेन्द्र तिमल्सिना पिली पिली जुन किरी
३ बिनोद भण्डारी फूल पहेलै
४ शिब पौडेल आशु झारेर
५ सिर्जन बाराल मास्टर साब
६. सर्वोत्कृष्ट मोडल (पुरुष)
१ आशिर प्रताप जङ आशुको हरण
२ संजित भण्डारी माया छरेर
३ विकास लामीछाने धेरै धेरै माया
४ लोमश शर्मा मास्टर साब
५ शुरेन्द्र लामिछने पानी छल्काले
७. सर्वोत्कृष्ट गीतकार
१ सामना शाह शुभकामना समवेदना
२ डा.डिआर उपाध्याय मेरो मायाले
३ युवराज अधिकारी एक्लै एक्लै
४ राजेश अर्याल प्रेमको फुल
५ माधव निर्दोष आत्मीयता
८. सर्वोत्कृष्ट संगितकार
१ भुपु पान्डे पुतली
२ राजेन्द्र बजगाइ आंखामा तिमी छौ
३ रमेश पाठक तिमीलाई हेरिरहु
४ रामकृष्ण थापा आफ्नो भन्न जाज लाग्यो
५ योगेन्द्र उपाध्याय जुन हौ तिमी
९. सर्वोत्कृष्ट गायक (आधुनिक)
१ भुपु पान्डे नलेखेको साइनो
२ मिन गुरुङ प्रेम हो की
३ रिता के सी एक्लै जिउन सिक्छु
४ प्रदिप पाण्डे(डम्बर पाण्डे) ऐ सानी
५ सबिन लिम्बु जती बिर्सु भने पनि
१०. सर्वोत्कृष्ट गायक (लोकपप)
१ तिलक बस्नेत माया पिरतिमा
२ लक्षु प्रकाश मल्ल कुर्दै कुरेन
३ बिजय थापा ओ नारन
४ राजेश के सी पिरतिको दाम्लो
५ तिलक बस्नेत रनभुल
११. सर्वोत्कृष्ट मिक्सिगं
१ मनोज परियार बुझिदेउ
२ नरेन्द्र बियोगी के गर्ने के गर्ने
३ बिजु कर्माचार्य नरोई बस
४ कुमार राना मगर रनभुल
५ प्रकाश केसी आंखामा तिमी छौ
१२. सर्वोत्कृष्ट भिडियो सम्पादक
१ डिनसन शाह मनको कुरा
२ रोशन धिताल मायालु
३ बिकास दाहाल आंखामा तिमी छौ
४ दिपक बिष्ट छेउकुना
५ नबिन घर्ती मगर म्वाई
१३.सर्वोत्कृष्ट युगल गायन
१ सराना श्रेष्ठ-/मदनकृष्ण श्रेष्ठ पानी छायां
२ आषिश सचीन/मेलिना राई एककान दुकान मैदान
३ तिलक बस्नेत /मोलिशा आले मगर रनभुल
४ हरी गिरी बिमार्शी /बबिना किरातीे ओइ भन्यो
५ तिलक बस्नेत /मोलिशा आले मगर माया पिरतिमा
१४. सर्वोत्कृष्ट गायक (पप)
१ सचिन रौनीयार कु कु कु
२ सन्जिब पुडासैनी नरोई बस
३ सुरज शाही ठकुरी बन्धकी
४ सुनील थापा मगर तिमी भित्र
५ आकाश घिमिरे सयौ जुनी
१५. सर्वोत्कृष्ट गायक तामाङ सेलो
१ उत्सब सुब्बा लामा रनन रन्किने
२ शैलाप वाईबा(पन्चमान तामाङ ) ग्लान माईली
३ दिल तामाङ क्या राम्रो
४ उत्सब सुब्बा लामा तिम्रो जोवन ढल्केला
५ शैलाप वाईबा(पन्चमान तामाङ ) हेरन मैच्याङ
१६. सर्वोत्कृष्ट गायक (लोकआधुनिक)
१ रामकृष्ण श्रेष्ठ रसिलो
२ मिन गुरुङ जाम्ला भागेर
३ भुपु पान्डे मालती
४ चन्द्रसिंह घले समयले
५ बिजय थापा ओ नारन
जिनियस म्यूजिक अवार्ड २०७९ को मनोनयन
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव
१ रेशम कुमार विश्वकर्मा – मेरो देश नेपाल
२ राजेश के.सी. – छैन मैले बिर्सेको
३ मोहन क्षितिज -मेरो देशको झण्डा
४ श्रृजना केसी – सेनाको यो छाती
५ सेढाँई जी कामदार -बन्छ काहाँ त्यसै नयाँ
(लोकदोहोरी तर्फ)
२. सर्वोत्कृष्ट शव्द
१ नेत्र अर्याल -झ्यालमा पर्दा छ
२ प्रकाश दुतराज -घर कता हो
३ नकुल ढकाल -जोवन
४ कृष्ण के.सी. -डांडा घरे साईली
५ वसन्त विश्वकर्मा – रेलिमै
३. सर्वोत्कृष्ट लय
१ श्री कृष्णबम मल्ल – डांडाघरे साईली
२ ऋषि खड्का -दाँते ओखर
३ वसन्त थापा -जोवन
४ वावु कृष्ण परियार -चौका दाउ
५ अर्जुन सापकोटा -पछ्यौरी लिस्यो
४. सर्वोत्कृष्ट संगीत संयोजन
१ विनोद बाजुराली – झ्यालमा पर्दा छ
२ कृष्ण भान्जा -पछ्यौरी लिस्यो
३ नारायण दंगाल – हे माया
४ कमल साैराग – रूमाल
५ केशव बडु -ओए काजल
५. सर्वोत्कृष्ट गायक
१ कुलेन्द्र बिक -जलजला
२ प्रकाश सपुत -पिर
३ खेम सेन्चुरी -रुमाल साट्न पर्दैन
४ अमृत सापकोटा -धनगढीको बसमा
५ राजु परियार – मस्यौरी
६. सर्वोत्कृष्ट गायिका
१ पुर्णकला बी सी – सनिसार
२ शान्तिश्री परियार – जाम भो माइली
३ टिका पुन – डालीको फुल
४ विष्णु माझी – माछी बस्यो
५ सम्झना भण्डारी – घाँसै काटौ
७. सर्वोत्कृष्ट नव गायक
१ पुरुषोतम पौडेल -ओइ कान्छु
२ सुदिप कार्की – फूल बोट्मै
३ बिनोद दनुवार – भोर्लाको पात
४ एन. प्रसाद न्यौपाने -एक्लै बसी हौली
५ गणेश सेन्चुरी – माया फिक्का
८. सर्वोत्कृष्ट नव गायिका
१ मेनुका परियार -चल्यो बतास
२ अप्सरा वली – फुल्यो गुंराँस
३ मेनुका सोनी – तिमी मेरै परान
४ मिना कार्की – फुर्के रिबन
५ लक्ष्मी खड्का- फुल्यो गुराँस
९. सर्वोत्कृष्ट निर्देशक
१ काजिस श्रेष्ठ – सुर्ती माड्दै
२ मौसम हिमाली- जाम भो साईली
३ रामजी लामीछाने – रमरम मरौटी
४ सुुनील क्षेत्री – खै त हासेको
५ दिपक सिंह – जोवन
१०. सर्वोत्कृष्ट कोरियोग्राफर
१ अमर सुनार -चल्यो बतास
२ अजय स्यान्ताङ -शिर फूल
३ निर्मला खत्री-रमरम मरौटी
४ संदिप भुजेल -झिमिक झिमिक परेली
५ राजीव बलामी – पैसा कागजको
११. सर्वोत्कृष्ट मोडल (पुरुष)
१ बिमल अधिकारी- पानी कुवाको
२ चक्र बम – झमझम सम्झना
३ दिलिप रायमाझी – टिम्मर
४ सागर लम्साल – जाला जोवान
५ लोमस शर्मा – दोहोरीको राजा
१२. सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय)
१ बिमल अधिकारी – ए धोकेबाज
२ महेन्द्र खाती – रुदै रुदै तिम्रो शहर
३ मरिचमान श्रेष्ठ – बल्छी धुर्बे मुसी
४ सागर लम्साल – कहाँनी एकादेशको
५ लोमस शर्मा – कुमारी
१३. सर्वोत्कृष्ट मोडल (महिला)
१ जुना सुन्दास – खै त हासेको
२ अन्जली अधिकारी- झम्के फुली
३ करिश्मा ढकाल – चल्यो बतास
४ गीता ढुंगाना- चिनी अमिलो
५ गरिमा शर्मा- पानी कुवाको
१४. सर्वोत्कृष्ट नव मोडल (पुरुष)
१ रमेश केसी- पियारू
२ तेजिन्द्र गौतम – हाँसेर दिन
३ बबिन सिंह ठकुरी – बनमा चरी
४ बिक्रम नेपाली – फुल्यो गुरास
५ जोन बम – डिम्पल गालमा
१५. सर्वोत्कृष्ट नव मोडल (महिला)
१ रेश्मा सुबेदी- फुल्यो गुरास
२ जिसु कोईराला – कसो गर्ने होला
३ शुस्मिता भन्डारी – एक्लो सिमल
४ शिला गजुरेल- झल्को मात्रै आखामा
५ नारायणी खत्री – खुर्पेटो भिरेर
(पप आधुनिक तर्फ)
१६. सर्वोत्कृष्ट गीतकार
१ डिपी खनाल – शखर चिनी
२ बि पाण्डे – कसरी
३ आनन्द अधिकारी- विलक वन्दना
४ राजेश अर्याल- रानी
५ एकनारायण भन्डारी- झम्के माया
१७. सर्वोत्कृष्ट संगितकार
१ शंकर थापा स्माईल- माया पिरिम
२ आशिष अविरल- झम्के माया
३ अर्जुन पोखरेल – नबोली नबोली
४ सरोज पोखरेल- चाहान्छु म
५ सन्तोष के.सी. – तिमी नै सहारा
१८. सर्वोत्कृष्ट संगित संयोजन
१ रिकेश गुरुङ्ग – फेरी भेट नहोला
२ कुसल सिंह- के माया लाग्छ र
३ मोहित मुनाल- सुटुक्कै
४ नरेन्द्र वियोगी – गल्बन्दी पछ्यौरी
५ साहस शाक्य – कुरा दामी २
१९. सर्वोत्कृष्ट गायक
१ निशान भट्टराई – के माया लाग्छ र ?
२ प्रताप दास – तिम्रो नै सहारा
३ समीर आचार्य – झम्के माया झमझम
४ योगेश काजी शाह- हेल्लो
५ भुपु पाण्डे – छोटो छ जिन्दगी
२०. सर्वोत्कृष्ट गायिका
१ प्रविशा अधिकारी- पत्थरको मुटु
२ मेलिना राई – एकदिन
३ मिलन अमात्य -फुलबुटे सारी
४ टिका प्रसाई- कति राम्रो सुहाको
५ बानिका प्रधान – जिन्दगी तिम्रो मेरो गीत
२१. सर्वोत्कृष्ट नव गायक
१ अविनाश श्रेष्ठ – माया बिरानो
२ सुवास तिमिल्सिना- मज्जा थियो
३ विजय भण्डारी- पानी पिलायौ
४ सविन सुवेदी – म तिम्रो पिपल
५ रविन रेगम (रविन्द्र भट्टराई) – यो दिलमा डेरा बनाई
२२. सर्वोत्कृष्ट नव गायिका
१ मैया खड्का -गर्छु नमस्कार
२ शुसीला बराल – जुनी जुनी
३ अनिता कुवर– घार्र घुर्र
४ सुरक्षा सेन्चुरी – निःशब्द
५ समृद्धि परियार-चिरबीर गर्ने चरीले
२३. सर्वोत्कृष्ट मिक्सिङ्ग
१ श्याम श्वेत रसाईली- हजुर मुसुक्कै
२ किशोर थापा- यस्तो माया
३ कोविड बज्र – घुमी घुमी
४ नरेन्द्र बियोगी – ढिकी च्याउ
५ श्याम बागदाश – चट्ट रुमाल
२४. सर्वोत्कृष्ट छायांकन
१ नवराज उप्रेती – पिर
२ मानकृष्ण महर्जन- मायाले जिवन सजाउ
३ योगेश दाहाल – छोटो छ जिन्दगी
४ अर्जुन तिवारी- हेरेर तिमिलाई
५ उत्सव दाहाल – फुलबुट्टे सारी
२५. सर्वोत्कृष्ट भिडियो सम्पादक
१ नविन निरौला – हो हो नी माया हो
२ सिलन लम्साल – फुर्के रिवन
३ विकास दाहाल- फुलबुट्टे सारी
४ विकास ज्ञवाली – जलजला
५ डिनसन शाह – तिनपाते
२६. सर्वोत्कृष्ट निर्देशक
१ गम्भिर विष्ट – कोदोको रोटी
२ क्रान्ती के.सी. – उसलाई पाउन
३ नविन चौहान – तिनपाते
४ शान थापा – आंखामा सपनी
५ माईकल चन्द – फुर्के रिवन
२७. सर्वोत्कृष्ट मोडल (पुरुष)
१ आकाश श्रेष्ठ – धर्ती आकाश
२ सुधिर श्रेष्ठ – सुन मेरी रानी
३ सागर लम्साल – जाला जोवन
४ पष्प खड्का – बेचेर सपना
५ सरोज अधिकारी – आउ माया साथैमा
२८. सर्वोत्कृष्ट मोडल (महिला)
१ आश्मा विश्वकर्मा – एनी प्रोब्लम
२ सृष्टि खड्का- छुनुमुनु
३ पुजा शर्मा – रमरम मरौटी
४ उषा उप्रेती – यस्तो माया
५ मलिका महत – गाजलु टिकी
२९. सर्वोत्कृष्ट मोडल नव (पुरुष)
१ राकेश अर्याल – तिमी बिना
२ दिपेन्द्र सोनाम चोखो माया
३ दिपेश ढकाल – तिम्रो याद
४ साजन नेपाल -देखे तिमीलाई
५ सोनीतराज ढुंगेल – प्रिया
३०. सर्वोत्कृष्ट मोडल नव (महिला)
१ अस्मिता ढुंगाना – प्रिया
२ शिला गजुरेल – पियारी
३ प्रनीमा दाहाल- तिम्रै माया
४ सुनीता श्रेष्ठ – बनारसी पान
५ अलिशा बास्तोला- तिमी बिना
३१. सर्वोत्कृष्ट युगल पप गायन
१ भुपु पान्डे / मेलिना मैनाली – यो माया बन्धन हो
२ आषिश सचीन /प्रविशा अधिकारी- ए मुना
३ रिता के सि / प्रबिन बेडवाल – तिमी पनि हरायौ
४ प्रताप दास / बेनिसा पौडेल -यस्तो माया
५ अन्जु पन्त / सुरज श्रेष्ठ -चन्दा
३२. सर्वोत्कृष्ट युगल गायन
१ किरण गजमेर / रचना रिमाल – चकमक झुलो
२ कमल खत्री /अस्मिता अधिकारी – तिमी छौ र
३ हेमन्त शर्मा / एलिना चौहान- तिमी बाहेक मेरो कोही छैन
४ प्रमोद खरेल/ अस्मिता अधिकारी – सुनैको दरबार
५ महेश काफ्ले / मेलिना राई – तातो गोली
३३. सर्वोत्कृष्ट शव्द (पप)
१ अमन वन्तु – जिन्दगीको दौडमा
२ शीर्षक घिमिरे – लाजको घुम्टो
३ डा.डिआर उपाध्याय – नाम केबल तिम्रो
४ ज्ञानेन्द्र गिरी – तिमी बिना
५ राजेश अर्याल – गीत बनाई
३४. सर्वोत्कृष्ट गायक (पप)
१ सचिन रौनीयार- छ भनुकी छैन
२ सुरज शाही ठकुरी – के लेखु शव्द
३ सुनिल गिरी – जिवन फुल्ने
४ नारायण थापा – बुङ्गो
५ कमल खत्री- फिक्का फिक्का
३५.सर्वोत्कृष्ट गायक लोकपप
१ रामकृष्ण श्रेष्ठ- बनारसी पान
२ म्याक्स नेपाल – तडप
३ नबिन कुमार पौडेल- मेरी डल्ली
४ चन्द्रसिंह घले – अक्कले
५ सन्तोष अधिकारी – हिँउले ढाक्ने
३६. सर्वोत्कृष्ट गायक तामाङ सेलो
१ उत्सब सुब्बा लामा – हेलम्बु बजार
२ शैलाप वाईबा(पन्चमान तामाङ )- तल तल त्रीशुली
३ चन्द्रमान तामाङ डल्ले – डल्ले खोर्सानी
४ शैलाप वाईबा(पन्चमान तामाङ ) – पूर्वेली मैचाङ्ग
५ दिल तामाङ – आयो तामाङ
३७. सर्वोत्कृष्ट पव्लिक च्वाईस
१ स्वरुपराज आचार्य /लक्ष्मी मल्ल- डाडाघरे साईली
२ खेम सेन्चुरी / सुमन थापा -मगर झ्यालमा पर्दा छ
३ निशान भट्टराई / एलिना चौहान- के माया लाग्छ र ?
४ मिलन नेवार- फुल बुुट्टे सारी
५ सुजन चापागाई / बिद्या तिवारी – तिन पाते