ब्युटी न्युज नेपाल
काठमाडौं, २७ बैशाख
सोमबार प्रतिनिधिसभामा एमालेका २८ जना साँसद उपस्थित नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मा ९३ मत मात्र प्राप्त गरे । माधव नेपाल पक्षधरका २८ जना साँसदहरु सँसदमा ओलीलाई विश्वासको मत दिन उपस्थित भएनन् । जसका कारण ओलीको सरकार ढल्यो । माधव नेपालसँग जोरी खोज्नुको राम्रो पाठ ओलीले यतीबेला सिकेका छन् ।
नेपाल लगायतका उनको केही नेताहरुलाई ओलीले निलम्बन गरेपछि नेपाल पक्षका साँसदहरु सँसदमा विश्वासको मतदानमा भाग लिन उपस्थित भएनन् । यसरी माधव नेपाल पक्षधरबाट सोमबारको सँसदमा विश्वासको मतदानमा भाग नलिने साँसदहरु यस प्रकारका छन् ।
झलनाथ खनाल
माधवकुमार नेपाल
भीम रावल
घनश्याम भुसाल
सुरेन्द्र पाण्डे
गोकर्ण विष्ट
योगेश भट्टराई
मुकुन्द न्यौपाने
सोमप्रसाद पाण्डे
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
गणेश पहाडी
जयकुमार राई
यज्ञराज सुनुवार
नारायण खतिवडा
झपट रावल
मेटमणि चौधरी
सरला यादव
कृष्णलाल महर्जन
कल्याणी खड्का
निरादेवी जैरु
पवित्रा निरौला खरेल
भवानी खापुङ
दिपकप्रकाश भट्ट
विरोध खतिवडा
पुष्पाकुमारी कर्ण
कलिला खान
लक्ष्मीकुमारी चौधरी